Wednesday, November 18, 2009

कस्तो विडम्वनाको कुरा छ !!!

कस्तो विडम्वनाको कुरा छ जून देशमा हामी मधेसी ५०% भन्दा बढ़ी छौ त्यही देश मा गुलामी भएर बस्नु परेको छ
बुवा को बाजे ले गर्यो राणा हरु को गुलामी
हाम्रो बाजे ले गर्यो राजा को गुलामी
बुवा ले गर्यो कांग्रेश र कमुनिस्ट को गुलामी
अब हामी युवाहरु ले पनि माओवादी र त्यस को हतियार को गुलामी गर्दै छौ
के यही स्वीकार छ आज का मधेसी युवाहरुलाई
के मधेसी हरु को आफ्नो केही अस्तित्व छैन
के हामी आफ्नो अस्तित्व आफै निर्माण गर्न सक्दैन
समाज लाई नैतिक रुपमा बदल्नका लागी सही विशलेषण, सही विचार , सही प्रयत्न, सही अभ्यास को अत्यन्त जरूरी हुन्छ.
आउनुस भोली को सुन्दर मधेस को कल्पना गरौ
सपना पूरा गर्न हामी सँग अठोट र अनुरोध को जरुरी छ
अठोट गरौ की पूरा गर्न सकिन्छ
अनुरोध गरौ की सबै ले हातमा हात मिलाऊ
वर्तमान को सोच भावी पीढी को निश्चिन्ता यही हो हामी युवा हरु को प्रतिव्धता

2 comments:

  1. तर मित्र ख्याल राख्नु होला..कतै लालु प्रशाद को गुलामी न गर्नु परोस ;)

    ReplyDelete
  2. सुरेन्द्र जी, तपाईंको यस् लेख लाई आधार मानेर मैले पनि एउटा पोस्ट लेखेको छु..तलको व्लग लिन्क मा क्लिक गर्नुहोला धन्यवाद

    http://hamronepalma.blogspot.com/2009/11/blog-post_27.html

    ReplyDelete

सप्तरी क्षेत्र ३ बाट संघीय सांसद पदमा सुरेन्द्र मधेसीको उम्मेदवारी घोषणा

सप्तरी , ०३ कार्तिक  । सप्तरी  जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सुरेन्द्र मधेसीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा ग...