कस्तो विडम्वनाको कुरा छ जून देशमा हामी मधेसी ५०% भन्दा बढ़ी छौ त्यही देश मा गुलामी भएर बस्नु परेको छ
बुवा को बाजे ले गर्यो राणा हरु को गुलामी
हाम्रो बाजे ले गर्यो राजा को गुलामी
बुवा ले गर्यो कांग्रेश र कमुनिस्ट को गुलामी
अब हामी युवाहरु ले पनि माओवादी र त्यस को हतियार को गुलामी गर्दै छौ
के यही स्वीकार छ आज का मधेसी युवाहरुलाई
के मधेसी हरु को आफ्नो केही अस्तित्व छैन
के हामी आफ्नो अस्तित्व आफै निर्माण गर्न सक्दैन
समाज लाई नैतिक रुपमा बदल्नका लागी सही विशलेषण, सही विचार , सही प्रयत्न, सही अभ्यास को अत्यन्त जरूरी हुन्छ.
आउनुस भोली को सुन्दर मधेस को कल्पना गरौ
सपना पूरा गर्न हामी सँग अठोट र अनुरोध को जरुरी छ
अठोट गरौ की पूरा गर्न सकिन्छ
अनुरोध गरौ की सबै ले हातमा हात मिलाऊ
वर्तमान को सोच भावी पीढी को निश्चिन्ता यही हो हामी युवा हरु को प्रतिव्धता
Subscribe to:
Post Comments (Atom)
जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता
जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...
-
सम्माननीय गृहमंत्री निधीजी , नमस्कार ! तपाईंसँग मेरो व्यक्तिगत चिनजान न भएतापनि तपाईंको पिताजी गाँधीवादी नेता महेन्द्र नारायण निधीकै आद...
-
आदरणीय जन-समुदाय , सारे विकल्प , सारे रास्ते बन्द हो चुके हैं | हम सबनें देख ही लिया है : गजेन्दर बाबू से लेकर उपेन्दर बाबू तक वर्षों वर्...
-
फूट नहीं , एकजूट होना होगा अब गुलामी नहीं , स्वतन्त्रता लाना होगा... ( मधेशी एकता का यह सात मंत्र सर्वत्र उच्चारण करें) दलों में बिभाज...
-
स्वराजी खुद मरते हैं, इन गद्दार नेता जैसे कुर्सी के लिए कार्यकर्ता और जनता को मरवाते नहीं ************************************************...
-
एक लक्ष्य: स्वराज शान्तिपूर्ण मार्ग द्वारा मधेश की आजादी गान्धी ने किया , मण्डेला ने किया और हम भी कर रहे हैं ; आइए , शान्तिपूर्ण...
तर मित्र ख्याल राख्नु होला..कतै लालु प्रशाद को गुलामी न गर्नु परोस ;)
ReplyDeleteसुरेन्द्र जी, तपाईंको यस् लेख लाई आधार मानेर मैले पनि एउटा पोस्ट लेखेको छु..तलको व्लग लिन्क मा क्लिक गर्नुहोला धन्यवाद
ReplyDeletehttp://hamronepalma.blogspot.com/2009/11/blog-post_27.html