Friday, April 16, 2010

हामीले न सोचे कसले सोच्ने !! हामीले नगरे कसले गर्ने !!!!

हामीले न सोचे कसले सोच्ने
हामीले नगरे कसले गर्ने
यंहा नगरे कँहा गर्ने
अहिले नगरे कहिले गर्ने
सफलता संयोग होइन, रोजाई हो
हामीले जे खोज छौ त्यही पाऊछौ
हाम्रो सकारात्मक शक्ति को गुणन नै
हाम्रो नकारात्मक पक्ष को घटाऊ हो
सफलता नै सफलता को आमा हो
हामी जस्तो बिऊ रोप छौ त्यस्तै फल पाऊछौ  !!!!

सप्तरी क्षेत्र ३ बाट संघीय सांसद पदमा सुरेन्द्र मधेसीको उम्मेदवारी घोषणा

सप्तरी , ०३ कार्तिक  । सप्तरी  जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सुरेन्द्र मधेसीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा ग...