Sunday, April 4, 2010

किस्से पुछू कौन बताएगा क्या है मेरा पेहचान !!!!!

किस्से  पुछू  कौन  बताएगा  क्या  है  मेरा  पेहचान ,. . . . .
माँ  जानकीकी  जन्मभूमि मिथिलाअंचल  मधेस  जो  है  तेरा  मातृभूमि  नेपाल  देश, मेरी  माँ  ने  दीथी मुझे  ये  उपदेश .. .
दिलमे  मची  यैसी  तरंग  झूम  उठा  मेरा  मन, चल पड़ा मै करने अपने देश नेपाल  की  रमण .
कही किसी ने  कहा  मधेशी  मुझे  बहुत  अच्छा  लगा,
खून मेरा  तब  खौल उठा  जब  पहाड़ियों ने  कहा  मुझे ...मधेशियामर्सिया, देसी बिहारी  और  धोती .
मधेस  की  जमीन से  मिलती  है  पहाड़ियों  को  दो  छाक  की  रोटी .फिर  भी  करता  है  हमारा  उफाश  कहकर हमे धोती .
पहाड़ी  भाइयो  ने  उड़ाया  मेरा  मजाक  कर  दिया  मेरा  ऐसा  अपमान .
नहीं दिया मुझे मेरा  एक  नेपाली  होनेका  सम्मान .. . . . . . . . . . . . . . . . .
किस्से  पुछू  कौन  बताएगा  क्या  है  मेरा  पेहचान  ..,
हाँ! मै  हु  एक  मधेसी नेपाली और  मधेस  ही  है  मेरा  स्वाभिमान ,
कबि  बिध्यापति  जी  ने  भी  किये  है  मधेसका  बखान .
मधेस से  ही  अब्तारित हुए माँ  जानकी और  गौतमबुद्ध  भगवान .. . . . . .
गर्व है मुझे मधेसी होने पर और मधेस ही  है  हमारा  स्वाभिमान  और  यही  है  मेरा  पेहचान 

जय  मधेस!!!  जय मातृभूमी  !!!!!

प्रभात राय भट्ट

9 comments:

  1. Dear Prabhatji,
    Nice one....Please continue the good works...many more madhesis have to know the bitter truth!

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. वास्तव मा हजुर ले ठीक लेखनु भयो ! प्राय यस्तो भाव हरु सुनने गरिन्छ तर यस्ता भाव रखने र यस्ता शब्द हरु प्रयोग गर्ने मानिस हरु लाइ म पनी भन्न चाहन्छु की जती को उनी लाइ नेपाली हुनु मा गर्व छ तेतिनै हाम्रा तराई वासी साथी हरु लाइ पनी , यो देश मा जती उनको योगदान छ उती इनी हरु को पनी , यो देश लाइ जती उनी हरु ले माया गर्छन तेतिनै उनिहरु ले पनी ,,यो देश को लगी जती उनी हरु ले बलिदान गरे उती इनी हरु ले पनी ,,जती को उनी हरु लाइ अधिकार छ उती को इनी हरु लाइ पनी र सर्व श्रेष्ट जती को उनी लाइ राष्ट्रीयता माथि अधिकार छ उनी लाइ पनी ,,,,,,,,,र समय अब युवा हरु को आयको छ र आशा छ भविष्य मा हामी एक रहनेछौ ! भाषा , भौगोलिकता , धर्म , जाती, भन्दा माथि उठी मानवता को लागी जुटने छौ !
    जय नेपाल जय मातृभूमि

    ReplyDelete
  4. हामी मान्दछौ आज सम्म मिलेन हजुर लाइ उचित सम्मान ,,
    तर साथी त्यों युग को गर्नु छ अब हामी ले अवसान ,,
    हामी सुनाऊ छौ - हजुर को के हो पहिचान ..
    हजुर हुनु हुन्छ एक मधेसी , देशभक्त नेपाली आमा को संतान ,,



    प्रेरित हुन्छौ हामी पनी माँ जानकी र महात्मा बुद्द को नाम मा..
    स्वर्ग सरी गर्व लाग्छ हामी लाइ पनी जनकपुर धाम मा ..
    सागरमाथा हाम्रो सीश त मधेश हाम्रो मुटु हो ,,
    नेपाली हामी नेपाल हाम्रो - अब एक बनी जुटू हो ..



    पहाड़ को पानि पियर खाने छौ मधेश मा आई रोटी ,,
    साथी हजुर हरु को स्वाभिमान को निम्ति हामी तत्पर छौ-भन्न पाउने छैन अब कसैले बिहारी , मर्सी र धोती ,,

    साथी मान्दछौ अति भने मानिस ले अनाप शनाप ,,,,,,,,
    तेसको लागी सम्पूर्ण दोषी हरु को पक्ष मा मान्गदछ राज छेत्री माफ़ ..

    पहाड़े मधेसी जे भय नि नेपाली आमा का हामी संतान हौ ..
    पहाड़ हाम्रो गौरव भने मधेश हाम्रो स्वाभिमान हो ...
    हामी एक भई अब उठ्नु पर्छ ....
    सुनौलो नेपाल को सुभारम्भ अब सुरु गर्नु पर्छ ..

    पहाड़ी मेरा बाऊ बाजे-तर अन्न पानि मधेस को खाय को छू ..
    हिंदी , नेपाली , मैथिलि , भोजपुरी गीत मैले पनी गायकों छू ..
    ईद , दशैं, तिहार , छठ , क्रिसमस पनी मैले मनायको छू ,,
    अब भन्न सक्दिन साथी म मधेसी भय की पहाड़ी ..
    तर मैले जानेको छू घर मेरो नेपाल र थर मेरो नेपाली ,,,,,,,,
    जय नेपाल जय मातृभूमि
    राज छेत्री

    ReplyDelete
  5. Superb. no comments... it touched my hurt

    ReplyDelete
  6. Insha Allah humein apni pehchan jaroor milegi

    ReplyDelete
  7. हामी मान्दछौ आज सम्म मिलेन हजुर लाइ उचित सम्मान ,,
    तर साथी त्यों युग को गर्नु छ अब हामी ले अवसान ,,
    हामी सुनाऊ छौ - हजुर को के हो पहिचान ..
    हजुर हुनु हुन्छ एक मधेसी , देशभक्त नेपाली आमा को संतान ,,

    प्रेरित हुन्छौ हामी पनी माँ जानकी र महात्मा बुद्द को नाम मा..
    स्वर्ग सरी गर्व लाग्छ हामी लाइ पनी जनकपुर धाम मा ..
    सागरमाथा हाम्रो सीश त मधेश हाम्रो मुटु हो ,,
    नेपाली हामी नेपाल हाम्रो - अब एक बनी जुटू हो ..

    पहाड़ को पानि पियर खाने छौ मधेश मा आई रोटी ,,
    साथी हजुर हरु को स्वाभिमान को निम्ति हामी तत्पर छौ ,,भन्न पाउने छैन अब कसैले बिहारी , मर्सी र धोती ,,

    साथी मान्दछौ अति भने मानिस ले अनाप शनाप ,,,,,,,,
    तेसको लागी सम्पूर्ण दोषी हरु को पक्ष मा मान्गदछ राज छेत्री माफ़ ..

    पहाड़े मधेसी जे भय नि नेपाली आमा का हामी संतान हौ ..
    पहाड़ हाम्रो गौरव भने मधेश हाम्रो स्वाभिमान हो ...
    हामी एक भई अब उठ्नु पर्छ ....
    सुनौलो नेपाल को सुभारम्भ अब सुरु गर्नु पर्छ ..

    पहाड़ी मेरा बाऊ बाजे ,,,तर अन्न पानि मधेस को खाय को छू ..
    हिंदी , नेपाली , मैथिलि , भोजपुरी गीत मैले पनी गायकों छू ..
    ईद , दशैं, तिहार , छठ , क्रिसमस पनी मैले मनायको छू ,,
    अब भन्न सक्दिन साथी म मधेसी भय की पहाड़ी ..
    तर मैले जानेको छू घर मेरो नेपाल र थर मेरो नेपाली ,,,,,,,,
    जय नेपाल जय मातृभूमि
    राज छेत्री

    ReplyDelete
  8. jay matribhumi jay madhesh..............

    ReplyDelete

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता

जनमत पार्टीका एजेण्डा: सुशासन, सेवा-प्रवाह, स्वायत्तता । #cp #सुशासन: यसका तीन पक्षहरू छन्। कुनै पनि तहमा कुनै पनि स्तरको #भ्रष्टाचार हुनुहु...