Thursday, January 10, 2019

डा. सी.के. राउतलाई स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौं हिरासतमा राख्ने र यातना दिने कार्य तत्काल बन्द गर्नु पर्दछ

स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौं हिरासतमा राख्ने र यातना दिने कार्य तत्काल बन्द गर्नु पर्दछ
कुनै व्यक्तिउपर एउटै कसूरमा पटक–पटक मुद्दा चलाउने हो भने व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा खतरा उत्पन्न भै उही व्यक्ति पटक पटक प्रताडित हुन भएकोले दोहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) विरुद्धको हक नेपालको संविधान तथा मानव अधिकारले गरेको छ । नेपालको संवैधानिक र कानूनी व्यवस्थाको अतिरिक्त नेपालले अनुमोदन गरेको International Covenant on civil and political Right, 1966 को धारा १४(७) मा "No one shall be liable to be tired or punished again for an offence for which he has already been finally convicted or acquitted in accordance with the law and penal procedure of each country" व्यवस्था गरेर व्यक्तिलाई संरक्षण प्रदान गरेको छ । नेपालको कानूनी व्यवस्थाले अंगिकार गरेको प्राङन्यायको सिद्धान्त (Principle of Res judicata)ले पनि एउटा विषयमा एक पटक सक्षम अदालतबाट अन्तिम फैसला भै टुङ्गो लागि सकेको विषयमा पुनः मुद्दा चलाउन र निर्णय गर्न मिल्दैन भनी मुद्दाका पक्षकारहरू र अदालतलाई निर्देशन गर्दछ। एउटै विषयमा पटकपटक मुद्दा हेर्ने हो भने त्यसै विषयमा पहिले भएको निर्णयको अर्थ समाप्त हुन्छ भने विवादको अन्तिम टुङ्गो कहिले पनि लाग्दैन । प्राङन्यायको सिद्धान्त र दोहोरो खतराको सिद्धान्त दुबैबाट एउटै विषयमा व्यक्तिलाई पटक पटक प्रताडित गर्ने वा दोहोरो खतरामा राखिने छैन भन्ने अधिकार प्रत्याभूत गर्दछ ।
तसर्थ डा. सी. के. राउतमाथि नेपाल सरकारद्धारा लगाएका राज्यबिरुद्ध अपराधका सम्पूर्ण झुट्ठा मुद्दाहरू खारेज गरी, वहाँलाई स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौं हिरासतमा राख्ने र यातना दिने कार्य तत्काल रोक्नु पर्दछ।

Sunday, January 6, 2019

डा सीके राउतको नेतृत्व मधेशमा उत्कृष्ट

#डा_सीके_राउतको_नेतृत्व_मधेशमा_उत्कृष्ट ।
          विगत मधेशको राजनैतिक अवस्था देखी अहिले सम्ममै हेर्ने हो भने मधेशको #पहिचान , #अधिकार , #समृद्धी को लागी मधेशमा समस्याको जडै देखी सामाधानका लागी आफनो उत्कृष्ट जीवनलाई परिवर्तन गरी मधेश लाई उत्कृष्ट वनाउने तर्फ अग्रसर भएको तिर डा सी.के राउतलाई देखन सकिन्छ । #राजनैतिक_संघर्षमा उत्रनु भन्दा पहिले मधेशको #भाषा , #संस्कृति , #रितिरिवाज , #ईतिहास , #भुगोल , #सामाजिक र #आर्थिक र रहनसहनलाई सुक्ष्म अध्ययन गरेर विभिन्न किताव , लेख , रचना , सेमीनार , गोष्टी , पत्रपत्रिका का साथै मधेशलाई अन्तराष्ट्रिय स्तरमा सम्मान दिने कार्य गरेका छन् । संसारमा जाहासुकै मधेशको बारेमा जानकारी छ त्यस्ता जानकारीलाई मधेशीसामु ल्याएर #असम्भव #कामलाई_सम्भव_बनाएर देखाएका छन् । सी.के राउत द्वारा लिखित #मधेशका_ईतिहास । संसारको उत्कृष्ट मान्छेहरुको विचमा वसेर मधेशको सम्मानलाई बढाएका छन् । त्यति मात्रै नगरी संसारकै उत्कृष्ट मानिने #क्याम्ब्रिज_विश्वविद्यालय बाट डा का #उपाधि लिएर मधेशीको गौरवलाई #गौरवान्वित महसुस गराएका छन् । संसारको उत्कृष्ट संस्थाहरुमा काम गरेका छन् । आफनो सुख , समृद्धिको जीवनलाई त्यागेर आफनै पहिचानका लागी भौतारीरहेका डा राउत आफनै स्थानमा आएर धुलो खादै #वुद्ध जस्तो बनेर #ज्ञान बाँडिरहेका छन् । मधेशलाई मधेश भनिरहेका छन् । मधेशीलाई मधेशी भनिरहेका छन् । बस त्यती कुरा भनेकै कारणले आज उहाँ को जीवन संकटमा छन् । कथित दस-बिस हजारमा , कपि पेस्ट गरी पाएका सर्टिफिकेट लिई आज विद्त्वको प्रचार प्रसार गर्दै हिडेकाहरु आज विद्वान कै भाषा बुझन सकिरहेका छैनन् । आफनै छोरा छोरी , आफन्तलाई पैसाले होस वा पावरले विद्वान वनाउनकै निमित्त कडा भन्दा कडा परिश्रम गर्छन । आफनै कमाईले पुग्दैन भन्ने चाप्लुसी , भ्रष्टाचारी पनि गर्छन । तर त्यस्तै मान्छेले विद्वानलाई सम्मान गर्न जानेका छैनन् ।
     विद्वानहरुलाई चिर्दै राजनीतिमा हामफालेका डा राउतलाई राजनैतिकमा अहिले कच्चा खेलाडी हो , भर्खरका यूवा हुन आक्रोस वयक्त हो भनेर खिल्ली नै उडाएका थिए । राजनैतिक रुपमा पनि अहिले सम्म कडा परिश्रम गरेर धेरै जसोलाई जबाब दिएका छन् । तर पनि आफनै #अहंकार र #अज्ञान्तामा लिप्त भएकाले डा राउतलाई राजनैतिक व्यक्तीको रुपमा स्विकार्ण सकिरहेका छैनन् ।
    मधेश आन्दोलन र #मधेशको_बलिदानीलाई #परिणाममुखी बनाउन नसकेकोले सी.के राउतले पनि परिणाममुखी बनाउन सक्दैन भन्नेकुरा अभियान नै चलाउछन् । तर त्यस्तो व्यक्तिलाई ज्ञात होस काठमाडौँ को खुला मञ्चमा भनेका थिए #United_Nation मा मधेशको अलग टेवल लाग्छ र छ बर्ष नबित्दै अलग टेवल मधेशको लागि सकेका छन् । राजनैतिक रुपमा डा सी.के राउत जस्तो भिज्न अरु मधेशवादी दलहरुको नेतृत्व को भैदिएको भए पक्कै पनि हामीले सेयौं वीरहरुको कुर्वानी दिनु पर्दैन थियो । #समृद्धिको_सपना बोक्ने समयमा हामिलाई कसैको दास बनेर पक्कै पनि बांचनु पर्दैन थियो । जस्को ज्वलन्त उदाहरण पनि सी.के राउतकै आजादी अभियान बाट पाठ सिक्न सकिन्छ । आफनो विचार बुझाउने देखी मधेशमा रहेको समस्याको दिर्घकालिन समाधान को उपायलाई विचार विमर्श का लागी पनि जन्तामाझ पुर्याएका छन् । त्यसैले यसलाई अवसरवादी पनि भन्न मिल्दैन । मधेशवादी दलजस्तो आफनो सत्ता र भत्ताको लागि कार्यकर्ता पाल्नको लागी मधेशीको कुर्वानी लिने , चुनाव भन्दा पहिले अधिकार अधिकार हल्ला गरेर आफनो पक्षमा माहौल त्यार गर्ने । अन्ततोगत्वा सम्झौता गरी भाषण गर्ने रासन खोजने काम न त सी.के राउत ले गरेका छन् न त उहाँको कार्यकर्ता ले । वाहा जन्ता कार्यकर्ता माथि आउन सक्ने सम्भावित समस्यालाई पहिले आफू झेल्ने त्यस्ता समस्याको समाधान को उपाय खोजने गर्छन । अनि मात्रै आफना नेता कार्यकर्तालाई अघि सार्छन । त्यसैले पनि होला ६ वर्ष देखि चलिरहेको आजादी आन्दोलन लाई कसैले केहि गर्न सकेको छैन । आगाडि पनी आजादी आन्दोलन सुरक्षित रहनेछ भन्नेकुरा नेतृत्वको विगत देखेर बुझ्न सकिन्छ । मधेशको सही आवतरण र निकास डा सी.के राउतबाटै देखिएको हुनाले पनि #मधेशको_उत्कृष्ट_नेतृत्व को रुपमा पीएचडी (क्याम्ब्रिज) डा सी.के राउतलाई लिन सकिन्छ ।

डा. सी.के. राउतको अविलम्ब निशर्त सकुशल रिहाई र जीवन रक्षार्थहेतु अपिल


महदेवा-२, सप्तरी जिल्लामा जन्मेहुर्केका तथा बेलायतको क्यामब्रिज युनिवर्सिटीबाट पी. एच. डी. गरी अमेरिकामा वैज्ञानिक समेत रही सक्नु भएका डा. सीके राउत विगत केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक भई अहिंसात्मक एवं शान्तिपूर्ण मार्गद्वारा सम्पूर्ण मधेश तथा मधेशीको हकहित एवं स्वतन्त्रताकोलागि बैचारिक अभियान चलाउँदै आएको कुरा सर्वविदितै छ । वहाँका मधेश को इतिहास’, ‘मधेश स्वराजवैरागदेखि बचावसम्म (आत्मकथा)लगायतका किताबहरू पनि प्रकाशित छन् । डा. राउतको गतिविधि र निजले दिएको अभिव्यक्तिको विषयलाई लिएर नेपाल सरकारले वहाँलाई पटक पटक पक्राउ गर्दै आएकोमा बालबच्चाको शिक्षादीक्षा अवरूद्ध हुनुको साथै सम्पूर्ण परिवारिक जीवन नै अस्तव्यस्त एवं अत्यन्त कष्टकर हुन पुगेको छ । सम्मानित विशेष अदालत र संविधान एवं ऐनकानुनका सर्वोच्च व्याख्याता सम्मानित सर्वोच्च अदालत समेतले डा. राउतका गतिविधीहरू राज्यद्रोह वा राज्यविप्लव होइन भनेर स्पष्ट भनि सकेपछि राज्यकै प्रहरीले वा अन्य कसैले डा. राउतलाई राज्यद्रोही वा राज्यविप्लवको बिल्ला भिडाउनु सम्मानित सर्वोच्च अदालतको अपहेलना मात्र नभएर कानुनी राज्यको उपहास पनि हो ।
डा. सी.के. राउत

नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेका डा. राउतको मौलिक तथा कानूनी हक कुण्ठित गरी अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको मान्यता समेतको विपरित हुने गरी विगत केही समयदेखि राज्यले वहाँविरूद्ध घोर दमनकारी नीति अख्तियार गरेको देखिन्छ । नेपाल सरकारको कुनै काम तथा प्रक्रियाहरूमासमेत वाधाअडचन नपुर्याई लोकतान्त्रिक विधि र प्रक्रिया अन्तर्गत शान्तिपूर्ण एवं अहिंसात्मक तरीकाले आफ्ना विचारहरू सार्वभौम जनतामाझ राख्न खोज्दा राज्यको तर्फबाट मधेशका राजनीतिक मुद्दाहरुलाई दबाउने र विमतिका सबै आवाजलाई निर्मूल पार्ने नीतिअनुरूप वहाँलाई पटक पटक फँसाउने गम्भीर षडयन्त्र हुँदै आएको कुरा हामीले अनुभूत गरेका छौं । कुनै मुद्दामा आफ्नो नाम परेको औपचारिक वा अनौपचारिक स्रोतबाट थाहा पाउने वितिकै आफैं अदालतमा उपस्थित भएर अदालती कारवाही सहजरुपमा अगाडी बढाउन सहयोग गर्दै आएको, कहिले पनि अदालतले जाहेरी पूर्जीसमेत जारी गर्नु नपरेको अवस्था हुँदाहुँदै पछिल्लो समय असोज २१ गते रौतहट जिल्ला अदालतमा अघिल्लो मुद्दामा तारीख लिई फर्कनेक्रममा अदालत परिसरभित्रै बाट डा. सी. के. राउत सहित उनको साथमा रहेको उनकी ४ बर्षीय नाबालिका छोरीलाई समेत प्रहरीले पक्राउ गरी ६१ दिन लामो गैरकानूनी हिरासत पछि गत मंसिर २० गते रौतहट जिल्ला कारागार चलान गरेको छ । नेपाल सरकारले यस अघिपनि वहाँलाई १८ चोटी भन्दा बढी पक्राउ गरी वहाँविरूद्ध लगभग एक दर्जन जति मुद्दाहरू दर्ता गरिसकेका छन । हालसम्म पाँचवटा मुद्दामा अदालतबाट सफाई पाईसकेको अवस्था छ । यसरी सक्षम, स्वतन्त्र र गरिमामय न्यायलयबाट पटक पटक सफाई पाएतापनि स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौ गैरकानुनी थुनामा राखी यातना दिने र गलत मनसायका साथ झुठ्ठा मुद्दाहरू लगाउने असफल प्रयास हुँदै आएको छ । नेपाल सरकारका यी तमाम क्रियाकलापहरू घोर असंबैधानिक, अलोकतान्त्रिक, दुषित र प्रवृत भावनाबाट ओतप्रोत स्वेच्छाचारी एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको साथै नेपालको वर्तमान संवैधानिक र कानूनी व्यवस्थाको अतिरिक्त नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको समेतको विपरित रहेको कुरा पुन: स्मरण गराउन चाहन्छौं । विचारको प्रतिवाद विचारबाटै गर्नु पर्नेमा फरक विचारलाई दबाउन जसरी प्रहरीप्रशासन लगायत सम्पूर्ण राज्यसन्यत्रको दुरूपयोग भईरहेको छ त्यो अत्यन्त निन्दनीय र आपतिजनक छ । लोकतान्त्रिकमा व्यवस्थामा नागरिकहरूबाट राज्यव्यवस्थाप्रति असन्तुष्टि र आक्रोसको रूपमा अभिव्यक्त हुने हरेक किसिमका विचारहरुलाई दमन नगरी अत्यन्त संयमित भई राजनितिक रूपबाटै नागरिकमा देखिएका तमाम निराशा र वितृष्णालाई मेटाई राज्यप्रति आशा र भरोशा जगाउन सकिन्छ । तर फरक विचार राखेकै कारण डा. राउतसँग एक पटकपनि कुनै वार्ता-छलफल्लै नगरी राज्य क्रुर दमनमा उत्रिनु र वहाँलाई खुल्ला दर्जनौ भौतिक कारवाहीको साथैसाथै ज्यान मार्ने धम्कीहरूसमेत आउँदा सरकार मौन बस्नुले हामी थप शशंकित र चिन्तित भएका छौं । हाल मुलुकमा दुई तिहाईको बलियो लोकतान्त्रिक सरकार रहे तापनि लोकतन्त्र तथा कानुनी राज्यको अनुभुत गर्न सक्ने अवस्थाको निर्माण हुनसकेको छैन ।हिरासतभित्रै लामो समयदेखि आफ्नो स्वास्थ्य उपचारको माँग गर्दै आएको भएतापनि गत पुष १८ गते मात्र डा. राउतलाई गौर कारागारबाट काठमाण्डौंको भद्र कारागारमा स्थानान्तरण गरिएको छ । उपचारको लागि काठमाण्डौं सरूवा गरिएको भएतापनि राज्य वहाँको उपचारमा गम्भिर हुनुभन्दा विभिन्न किसिमका मानसिक एवं शाररिक यातना दिनेतिर बढी केन्द्रित देखिन्छ । संविधान प्रदत्त वाक स्वतन्त्रतापूर्वक बाँच्ने नागरिक अधिकारको संरक्षण गर्ने दायित्व राज्यको रहेपनि फरक विचार रहेकै कारण हिरासतमा लिनु वा एक जना निहत्था, निर्दोष नागरिकलाई दुःख दिनु नितान्त अनुचित एवं घृणित कार्य हो ।
तसर्थ सबै किसिमका दमनकारी क्रियाकलापलाई तत्काल बन्द गरी डा. राउतको संविधानले प्रत्याभुत गरेको सम्मानपूर्वक वाच्ने मौलिक हक एवं मानव अधिकारको संरक्षण समेत गर्दै वहाँको अविलम्ब विनाशर्त सकुशल रिहाईकोलागि पहल गरिदिनु हुन सम्पूर्ण मानव अधिकारवादी संघ-संस्था, नागरिक समाज, देश-विदेशका पत्रकार, कानून व्यवसायी, राजनैतिक पार्टी, वुद्धिजीवि, विद्यार्थी, अन्तर्राष्ट्रिय नियोगलगायत सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गर्दछौं । भद्र कारागारमा हाल वहाँको स्थितिको अनुगमन गरिदिनुहुन साथै चिकित्सकको सुझाव अनुसार सहजरूपमा स्वास्थ्य उपचारको लागि पनि गम्भिर पहल गरिदिनु हुन सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।

--------------------
डा. जय कान्त राउत
एवं समस्त राउत परिवार
सम्पर्क: ९८४१३००५४०
ईमेल: jkraut77@gmail.com

Friday, December 14, 2018

डा सीके राउतको नेतृत्व मधेशमा उत्कृष्ट

#डा_सीके_राउतको_नेतृत्व_मधेशमा_उत्कृष्ट
          विगत मधेशको राजनैतिक अवस्था देखी अहिले सम्ममै हेर्ने हो भने मधेशको #पहिचान , #अधिकार , #समृद्धी को लागी मधेशमा समस्याको जडै देखी सामाधानका लागी आफनो उत्कृष्ट जीवनलाई परिवर्तन गरी मधेश लाई उत्कृष्ट वनाउने तर्फ अग्रसर भएको तिर डा सी.के राउतलाई देखन सकिन्छ । #राजनैतिक_संघर्षमा उत्रनु भन्दा पहिले मधेशको #भाषा , #संस्कृति , #रितिरिवाज , #ईतिहास , #भुगोल , #सामाजिक र #आर्थिक र रहनसहनलाई सुक्ष्म अध्ययन गरेर विभिन्न किताव , लेख , रचना , सेमीनार , गोष्टी , पत्रपत्रिका का साथै मधेशलाई अन्तराष्ट्रिय स्तरमा सम्मान दिने कार्य गरेका छन् । संसारमा जाहासुकै मधेशको बारेमा जानकारी छ त्यस्ता जानकारीलाई मधेशीसामु ल्याएर #असम्भव #कामलाई_सम्भव_बनाएर देखाएका छन् । सी.के राउत द्वारा लिखित #मधेशका_ईतिहास । संसारको उत्कृष्ट मान्छेहरुको विचमा वसेर मधेशको सम्मानलाई बढाएका छन् । त्यति मात्रै नगरी संसारकै उत्कृष्ट मानिने #क्याम्ब्रिज_विश्वविद्यालय बाट डा का #उपाधि लिएर मधेशीको गौरवलाई #गौरवान्वित महसुस गराएका छन् । संसारको उत्कृष्ट संस्थाहरुमा काम गरेका छन् । आफनो सुख , समृद्धिको जीवनलाई त्यागेर आफनै पहिचानका लागी भौतारीरहेका डा राउत आफनै स्थानमा आएर धुलो खादै #वुद्ध जस्तो बनेर #ज्ञान बाँडिरहेका छन् । मधेशलाई मधेश भनिरहेका छन् । मधेशीलाई मधेशी भनिरहेका छन् । बस त्यती कुरा भनेकै कारणले आज उहाँ को जीवन संकटमा छन् । कथित दस-बिस हजारमा , कपि पेस्ट गरी पाएका सर्टिफिकेट लिई आज विद्त्वको प्रचार प्रसार गर्दै हिडेकाहरु आज विद्वान कै भाषा बुझन सकिरहेका छैनन् । आफनै छोरा छोरी , आफन्तलाई पैसाले होस वा पावरले विद्वान वनाउनकै निमित्त कडा भन्दा कडा परिश्रम गर्छन । आफनै कमाईले पुग्दैन भन्ने चाप्लुसी , भ्रष्टाचारी पनि गर्छन । तर त्यस्तै मान्छेले विद्वानलाई सम्मान गर्न जानेका छैनन् ।
     विद्वानहरुलाई चिर्दै राजनीतिमा हामफालेका डा राउतलाई राजनैतिकमा अहिले कच्चा खेलाडी हो , भर्खरका यूवा हुन आक्रोस वयक्त हो भनेर खिल्ली नै उडाएका थिए । राजनैतिक रुपमा पनि अहिले सम्म कडा परिश्रम गरेर धेरै जसोलाई जबाब दिएका छन् । तर पनि आफनै #अहंकार र #अज्ञान्तामा लिप्त भएकाले डा राउतलाई राजनैतिक व्यक्तीको रुपमा स्विकार्ण सकिरहेका छैनन् ।
    मधेश आन्दोलन र #मधेशको_बलिदानीलाई #परिणाममुखी बनाउन नसकेकोले सी.के राउतले पनि परिणाममुखी बनाउन सक्दैन भन्नेकुरा अभियान नै चलाउछन् । तर त्यस्तो व्यक्तिलाई ज्ञात होस काठमाडौँ को खुला मञ्चमा भनेका थिए #United_Nation मा मधेशको अलग टेवल लाग्छ र छ बर्ष नबित्दै अलग टेवल मधेशको लागि सकेका छन् । राजनैतिक रुपमा डा सी.के राउत जस्तो भिज्न अरु मधेशवादी दलहरुको नेतृत्व को भैदिएको भए पक्कै पनि हामीले सेयौं वीरहरुको कुर्वानी दिनु पर्दैन थियो । #समृद्धिको_सपना बोक्ने समयमा हामिलाई कसैको दास बनेर पक्कै पनि बांचनु पर्दैन थियो । जस्को ज्वलन्त उदाहरण पनि सी.के राउतकै आजादी अभियान बाट पाठ सिक्न सकिन्छ । आफनो विचार बुझाउने देखी मधेशमा रहेको समस्याको दिर्घकालिन समाधान को उपायलाई विचार विमर्श का लागी पनि जन्तामाझ पुर्याएका छन् । त्यसैले यसलाई अवसरवादी पनि भन्न मिल्दैन । मधेशवादी दलजस्तो आफनो सत्ता र भत्ताको लागि कार्यकर्ता पाल्नको लागी मधेशीको कुर्वानी लिने , चुनाव भन्दा पहिले अधिकार अधिकार हल्ला गरेर आफनो पक्षमा माहौल त्यार गर्ने । अन्ततोगत्वा सम्झौता गरी भाषण गर्ने रासन खोजने काम न त सी.के राउत ले गरेका छन् न त उहाँको कार्यकर्ता ले । वाहा जन्ता कार्यकर्ता माथि आउन सक्ने सम्भावित समस्यालाई पहिले आफू झेल्ने त्यस्ता समस्याको समाधान को उपाय खोजने गर्छन । अनि मात्रै आफना नेता कार्यकर्तालाई अघि सार्छन । त्यसैले पनि होला ६ वर्ष देखि चलिरहेको आजादी आन्दोलन लाई कसैले केहि गर्न सकेको छैन । आगाडि पनी आजादी आन्दोलन सुरक्षित रहनेछ भन्नेकुरा नेतृत्वको विगत देखेर बुझ्न सकिन्छ । मधेशको सही आवतरण र निकास डा सी.के राउतबाटै देखिएको हुनाले पनि #मधेशको_उत्कृष्ट_नेतृत्व को रुपमा पीएचडी (क्याम्ब्रिज) डा सी.के राउतलाई लिन सकिन्छ ।

Tuesday, October 30, 2018

Stop Misusing Dr. CK Raut


On 8 October when Nepal Police arrested Dr. Chandra Kant Raut aka CK Raut from Gaur, Rauthat district of Province-2, I was having tea in Janakpurdham with one of my friends from Central Investigation Bureau (CIB) of Nepal. Raut was arrested while coming out of district court Rautahat and within half an hour social media got coloured with the news of his arrest. Meantime, I, along with my friend, recalled our memories of 19 September, the day Dr. Raut had staged mass assembly and opposed the Constitution Day of Nepal.
During that time, it is said that security enforcements of Nepal were searching Dr. Raut to arrest him prior to his slated mass assembly but they could not and Dr. Raut accomplished his programme successfully. The police could have arrested him after he addressed the mass but they did not do so. My friend from the CIB who always thinks for integrity of Nepal shared his pain with me that their ground analyses are being overlooked by Kathmandu.
This article is centralised on how federal government is using/misusing Dr. CK Raut and how Raut’s movement would impact Nepal and its integrity. It will also provide with few recommendations.
There used to be a time when Madheshi leader Gajendra Narayan Singh in 1985 was demanding federalism. Kathmandu used to frame him as an anti-national and the fight for federalism was prolonged to a level. But ultimately after thirty years of struggle, Nepal is now a federal nation. It shows that once the idea gets space in people’s mind it certainly would germinate and grow stronger. In regards to federalism, Dr. Raut has become a card for both Madhesh-centric parties and so-called national parties.
Madhesh-centric parties threaten Kathmandu by saying that if the constitution does not get amended in a meaningful way they would join the path of Dr. Raut. President of Rastriya Janta Party Nepal [RJP-N] Mahanth Thakur has used such statement for many times in his public speeches. Contrary to this, Kathmandu says that it doesn’t want to give rights to Madheshis, otherwise they would break Nepal. In this regard, the way federalism has been manipulated with centralising maximum power in the centre proves their rigidity.
Now, on constitution day, Dr. Raut could not have staged mass assembly if the security agencies of Nepal would have refused to allow it. Now it seems that it was all under the strategy of federal government to create fear among ordinary Nepalis that integrity of Nepal is at a critical juncture and arrested Dr. Raut from Gaur, Rautahat along with his four years old daughter Rewati Raut. This move of government is hiking the craze for Dr. Raut basically in the youth generation. Organisation of Alliance for Independent Madhesh (AIM) is expanding by the day which is an open secret. I wonder whether the intelligence agency of Nepal government is reporting to the government or not!
In September, Nepal government had formed a dialogue committee under leadership of parliamentarian Som Prasad Pandey to talk with Netra Bikram Chand ‘Biplav’, Dr. CK Raut and underground armed group Jay Krishna Goit who all are challenging the government.
CK Raut
More than Biplav and Goit, Dr. Raut is taken as a threat to Nepal and this threat has increased after the failure of Madhesh-centric parties who are supposed to be the moderate political force in Madhesh.
Arresting Dr. Raut and his cadres can never neutralise him. As we know in politics, arresting someone does not mean arresting the “agenda” because if agenda is attractive it grips the mind of ordinary people.
What government needs to do is keep the moderate force in Madhesh alive. This is directly associated with amending the constitution. On the constitution day, RJP-N did not celebrate the day; instead they marked it as ‘Black Day’. Federal Socialist Forum Nepal (FSF-N) neither marked the constitution day nor deemed it a black day. Especially in Province-2, the provincial government had passed a circular to mark the constitution day but even the Chief Minister Mohammad Lalbabu Raut did not mark the day himself. Few Members of Legislature Assembly [MLA] marked constitution day as ‘black day’. All these incidents show that if the constitution is amended to the satisfaction of marginalised people, the wave of secession demands would automatically stop.
The government must not need to use/misuse Dr. Raut because doing so means assisting his movement directly or indirectly. The newly formed dialogue committee should engage Dr. Raut for broader consensus keeping the national integrity in focus. Hope Kathmandu takes seriously the analysis of its investigative apparatuses and my above-mentioned friend would not get have to get depressed.
Analysis by Randhir Chaudhary
randhir.thrd14@gmail.com
Published on 29 October 2018

Friday, October 19, 2018

स्वतन्त्र मधेश देश ही क्यू चाहिए ?

१. फिरंगी नेपाली सेना और पुलिस को मधेश से वापस करने के लिए, और उसकी जगह पर मधेशी सेना और पुलिस बनाने के लिए। यह तभी ही हो सकता है जब मधेश आजाद होगा, अन्यथा नहीं। और जब तक मधेश की अपनी सेना नहीं होती है, तब तक कोई संविधान, कोई नियम-कानून, कोई शासन-व्यवस्था, कुछ भी मायना नहीं रखता; चाहे संविधान में जितना भी अधिकार लिखवा लें, कोई अर्थ नहीं रखता। फिरंगी नेपाली सेना को लगाकर पाया हुआ सारे अधिकार को पल भर में नेपाली शासक छीन सकते हैं। अभी मधेश में ९५% से ज्यादा सेना मधेश के बाहर से आकर कब्जा जमाकर बैठी हुई है, पूरी की पूरी नेपाली सशस्त्र पुलिस हमारे घर-दरवाजे पर बन्दुक लेकर खडी हैं। मधेश को मुक्त करने के लिए उन फिरंगी नेपाली सेना और पुलिस को वापस करना ही होगा, और मधेशी सेना और पुलिस बनानी ही पडेगी। इससे लाखों मधेशियों को नौकरी भी मिलेगी।

२. पहाडियों द्वारा हो रहे मधेश का कब्जा रोकने के लिए। मधेश के अस्तित्व के लिए सबसे ज्यादा खतरनाक है फिरंगी नेपालियों का मधेश में आकर कब्जा जमाना, मधेश की जमीन हडपकर यहाँ पर बस जाना। इस तरह से नेपाली लोग पूरे मधेश पर कब्जा जमाना चाहते हैं; झापा, चितवन और कंचनपुर जैसे जिलों में तो पहाडी लोग पूरी तरह कब्जा जमा ही चुके हैं और वहाँ पर मधेशियों की हालत क्या है, आप देख सकते हैं। आज से ६० वर्ष पहले मधेश में केवल ६% पहाडी लोग थे, पर आज ३६% हो गए। अगर इसे अब भी नहीं रोका गया, तो पूरे मधेश पर पहाडी लोग कब्जा जमा डालेंगे, और मधेशियों को मधेश से ही भागना पडेगा, शरणार्थी होना पडेगा। और पहाडियों के इस आप्रवासन को तभी ही रोका जा सकता है, जब मधेश आजाद होगा, अन्यथा नहीं।

३. मधेश की नौकरी मधेशबासियों को ही देने के लिए: नेपाली साम्राज्य में मधेशियों को नौकरी मिलना नामुमकिन सा हो गया है। नेपाली शासक मधेशियों को कोई नौकरी नहीं देना चाहते हैं, मधेश में भी पहाडी ही कर्मचारी, सिडिओ, एसपी को रखते हैं। तो मधेश की नौकरी मधेशबासियों को ही देने के लिए मधेश को आजाद करना ही होगा, अन्यथा मधेश के बाहर से लाकर पहाडियों को ही नौकरी दिया जाता रहेगा, और बेचारे मधेशी लोग बेरोजगार दरदर भटकते रहेंगे। खाली मधेश प्रदेश बन जाने से यह सम्भव नहीं होगा, उसमें तो ओखलढुंगा या डोल्पा से आकर पहाडी लोग ही मधेश के मुख्यमंत्री भी बन सकेंगे; सिडिओ, एसपी, कर्मचारी भी पहाड से ही आकर बनेंगे।

४. नागरिकता, सुरक्षा और विदेश नीति अपने हाथों में लेने के लिए: मधेशियों के लिए नागरिकता, सुरक्षा और विदेश नीति बहुत ही महत्वपूर्ण रहा है और उसको पूर्णत: अपने हाथों में लेने के लिए मधेश को आजाद करना ही होगा। अन्यथा नागरिकता देने या खारिज करने का अधिकार, विदेश या सुरक्षा नीति बनाने का अधिकार सदैव नेपाली शासकों के हाथों में ही रहेगा, और नेपाली शासक मधेशियों को नागरिकता विहीन करके, मधेश में सेना और सशस्त्र पुलिस लगाकर दमन करके, सीमाक्षेत्र में अपनी मनमानी से नीति लगाके मधेशियों को अनागरिक, राज्यविहीन और शरणार्थी बनाते रहेंगे।

५. अपना साधन-स्रोत, खानी, राजस्व, पैसा, वैदेशिक अनुदान, लगानी आदि पर पूर्ण अधिकार कायम करने के लिए और अपने विकास में लगाने के लिए: मधेश के साधन-स्रोत, खानी, राजस्व, पैसा, वैदेशिक अनुदान, लगानी आदि पर पूर्ण अधिकार कायम करने के लिए और अपने विकास में लगाने के लिए मधेश को आजाद करना ही होगा, तभी ही उन चीजों पर मधेशियों का पूर्ण नियन्त्रण हो सकता है। अन्यथा उन चीजों पर नेपाली शासक अपना आधिपत्य जमाए रखेगा, और सारे साधन-स्रोत, राजस्व, वैदेशिक अनुदान, पैसा पहाड की ओर ले जाता रहेगा, पहाड के लिए खर्च करता रहेगा।

६. स्थायी रूप से अधिकार पाने के लिए: चाहे कोई भी अधिकार हो, स्थायी रुप से पाने के लिए मधेश को आजाद करना ही होगा। अन्यथा जो अधिकार पहले मिल भी चुका रहता है, वह भी नेपाली शासक मौका मिलते ही छीन लेता है। यहाँ तक की वितरण की हुई नागरिकता को भी हजारों की संख्या में खारेज कर देता है, तो दूसरी चीजों की बात ही क्या! संविधान या सम्झौता में मधेशियों का अधिकार स्पष्ट लिखे रहने के बाबजूद भी मौका मिलते ही नेपाली शासक उसको उलटा देता है। इसलिए स्थायी समाधान की ओर जाना ही होगा, भूलभूलैया में अब नहीं रह सकते। अगर हमारे हाथ नेपाली फिरंगियों ने बाँध दिया है, तो हमें इनसे बार-बार भीख मांगने की बजाय, कुछ खाने के लिए दे दो कहके बार-बार इनके पैर पकडकर गिडगिडाने की वजाय, अपना हाथ हमें खोलना होगा। वही स्थायी समाधान है, उनसे भीख मांग-मांग कर, उनकी कृपा पर हम कब तक जी सकते हैं ?

७. गुलामी से मुक्ति और आत्मसम्मान के लिए: आखिर कब तक हम गुलाम की तरह नेपाली राज में जीते रहेंगे, कब तक दूसरे-तीसरे दर्जे के नागरिक बने रहेंगे ? उससे मुक्ति पाने के लिए मधेश को आजाद करना ही होगा, अपने आत्मसम्मान के लिए भी मधेश को आजाद करना ही होगा। गुलामी की जंजीर को तोडना ही होगा।

ऊपर की ये बातें खाली मधेश प्रदेश बन जाने से समाधान कदापि नहीं हो सकेगा, स्वतन्त्र मधेश अलग देश बनने से ही हो सकेगा, इसलिए मधेशियों को ‘आजाद मधेश’ के लिए ही लडना होगा।

https://ckraut.wordpress.com/training-materials/rew/

सप्तरी क्षेत्र ३ बाट संघीय सांसद पदमा सुरेन्द्र मधेसीको उम्मेदवारी घोषणा

सप्तरी , ०३ कार्तिक  । सप्तरी  जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सुरेन्द्र मधेसीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा ग...