हमछीनेपालके मधेसवासीमुदा अपनेदेशमेंहमरासमझलजाईय किया सुकुम्बासी . जागुजागुयौ मधेसी युवा जागु , गहरी निन्द सेजागु .मधेस और मधेसी के मुक्ती केलेल जागु जागु यौ मधेसी युवा जागु , और मधेस और मधेसीकेमुक्तीकेयात्रा के शुभआरम्भ करूसु-प्रभातक सँग . कदम में कदमपरबाजूबिजयकमिरीदंग मिटजायत
मधेस स एक अधिकार औरदमन तखने मिळत चयन और अमन खीलजायतमधेस में गुलदस्ता के चमन हमरा चाही अपन मधेस अपन प्रदेश
जय मिथिला !!जय मधेस !!!! जय मातृभूमि !!!!!
यी कबिता"मधेस और मधेसी क मुक्तीके मार्ग !!!!"केरचैताप्रभात राय भट छी और कबिता में आई के मधेसी युवा सब के संबोधन केनय और प्रभात जीUYFM Nepalकेसदस्य सेहो छी
ठोकर मे अपनी जामाना है …
दुनिया को हमको दिखाना है ….
हर मुश्किलो को अब पार करके ….
आगे कदम हि बढाना है ……
लाए आसमा से उची उडाने….
सबकी सुने पर हम दिल कि माने …
आँखो मे खावों कि तस्वीर देखि …
हमने यहाँ अपनी तकदीर देखि ….
दिल ने भी अब यार माना है ..
हर सक्श हम्मे दीवाना है ….
हर मुश्किलो को अब पार करके…..
आगे कदम ही बढाना है …
सपनो कि खातिर आपनो को छोडा…
कुछ रिश्ते जोडे , कुछ रिस्ता तोडा….
उमीद कि एक दुनिया मे आए …..
किस्मत खुले तो बात बन जाए ..
कब तक यहाँ है, कब हमे जाना है …
हम्मे किस्ने ये जाना है …..
हर मुश्किलो को अब पार करके ….
आगे कदम अब बढाना है …..
Yuwa....... "The Next Generation"
संविधानसभा बना एक क्रीड़ास्थल
मश्कारो की लगी हैं भीड़ वहां हर पल
सिर्फ दर्माहे की दरकार हैं ,बांकी कोई काम नहीं
बहुत किया तो , ये करेंगे जुतम्पैजर
सपना देखा जो लोगों ने , उसका तो कोई बात नहीं
बस रोष्टम घेरना हैं इन को आता
बात बात में गली देना बस सिर्फ इतना सिखा
संस्कृति के गाल पर जब चाह तब मारा चांटा
संविधानसभा बना एक क्रीड़ास्थल ...................................!!!!!
अबतक किस बात का लेते रहे हो मेहनताना ?
शर्म हया कुच्छ बची है तो , लौटा दो हर पैसा और आना
अगर कुछ करने की अरमान नहीं
बंद करो ये झूठा खेल , जो आगे बढ़ने का ज्ञान नहीं
मुहलत बढ़ा कर भी कर लोगे क्या ?
संविधानसभा बना एक क्रीड़ास्थल ...................................!!!!!
कैसे जाओगे जनता के पास , सफाई फिर दोगे क्या ?
करने के लिए कुच्छ , चाहिए सची निष्ठा
हम ने भी खो दी हैं अब , जो थी अबतक तुम में निष्ठां
अबतक परेशान रहे सरकार बनाने और गिराने में
करोड़ो फूँक दिए अपनी शेखी बघारने में
फिर भी चैन नहीं हैं तुम पिशाचो को
बार बार किया ठगा तुम ने जनता के बिश्वशो को
अब एक और नाटक खेलने को तयार हो
बेईमानी , मक्कारी , अधर्म का ही बस तुम यार हो
तभी तो मैं कहता हूँ हरपल
संविधानसभा बना एक क्रीड़ास्थल ...................................!!!!!
हामीले न सोचे कसले सोच्ने
हामीले नगरे कसले गर्ने
यंहा नगरे कँहा गर्ने
अहिले नगरे कहिले गर्ने
सफलता संयोग होइन, रोजाई हो
हामीले जे खोज छौ त्यही पाऊछौ
हाम्रो सकारात्मक शक्ति को गुणन नै
हाम्रो नकारात्मक पक्ष को घटाऊ हो
सफलता नै सफलता को आमा हो
हामी जस्तो बिऊ रोप छौ त्यस्तै फल पाऊछौ !!!!
सुविख्यातदार्शनिक तथा चिन्तक बरट्रेन्ड रसेलले एक पटक भनेका थिए कि संसारमा समस्यायो छ कि मूर्खहरूमा गजबको आत्मविश्वास हुन्छ तर बुद्धिमान व्यक्ति शङ्कालेभरिएका छन् । अहिले मुलुकमा आत्मविश्वासपूर्ण मूर्खता तथा शङ्काले भरिएकोविद्वता दुइटै चरममा छ र दुइटैको सहवासबाट उत्पन्न वर्णशङ्कर अविश्वासले हरक्षेत्रमा मुलुकलाई गाजेको छ । बिरामीलाई उपचार गर्ने चिकित्सक आफै रूग्णपरम्परालाई बोक्दै जब उपचारका मागमा हड्तालमा ओर्लन्छन्, कितावको माग गर्दैविद्यार्थी वाटामा हिडिरहेका मोटरसाइकल चालकमाथि आक्रमण गर्दछन्, आˆनैशर्तमा मूल्यवृद्धि गर्नुपर्ने मागका साथ यातायात व्यवसायीहरू जब चक्काजामगर्न पुग्छन्, सवारी दुर्घटना हुनासाथ टायर बालेर पीडितहरू जब सडकबाटइन्साफ माग्न थाल्छन्, प्राज्ञिक वहसका सट्टा आफूलाई उपेक्षित उत्पीडितठान्नेले जब बन्द, हड्ताल, तोडफोड एक मात्र विकल्पको रूपमा देख्न थाल्छन् रसरकार पनि मूकदर्शक भई शान्तिपूर्ण सम्वाद र समाधानमा अरुचि देखाउन थाल्छअनि कसरी बन्नसक्छ नया नेपाल ?
सम्वादहीनता र संवेदनशीलता आजको नेपालको नया विशेषताबनिसकेको छ । आम जनता के चाहन्छन् यसको चिन्ता कसैलाई छैन । हठवादी रअनिपुण राजनीति र उत्तिकै हठवादी अनिपुण प्रतिकारबाट आखिर हामी कहा गइरहेकाछौं ? मधेसको आन्दोलनपछि देश अर्को नया परिष्कृत चरणमा प्रवेश गर्नुपर्नेथियो तर मधेसवादी दलका सिर्जनात्मक सोचको अभावमा अर्को विवाद कुसमयमैचर्कियो । हालका समयमा थारूहरूले चर्को स्वरमा हामी मधेसी होइनौं तराईवासीहौं भन्न थालेका त थिए तर चार कदम अगाडि बढेर जब उनीहरूले नेपालमा मधेसीहरूछन् मधेस छैन भनी आक्रमक ढङ्गले भन्न थालेपछि अब छिनोफानो गर्ने बेला पनिआएको छ । अफसोच जुनकुरा प्राज्ञिक बहसको विषय हुनुपथ्र्यो त्यसको छिनाफानोपनि सडकबाट गर्न खोजिएको छ यस्तोमा रसेलको उक्त उक्तिको संझना आउनुअस्वाभाविक होइन । यस्तो छैन कि यो प्रश्नको निराकरण नै हुनसक्दैन प्रश्न तप्रश्न उठाउने सोच र मानसिकताको छ । थारूहरूको कल्याण गर्ने नाममा केहीराजनीतिक थारूहरूले लाग्दछ एक निष्कर्ष निकालिसकेका छन् तर ठन्डा दिमागलेसोच्ने हो र खुला दिमागले बहस गर्ने हो भने सम्वाद र समाधानका कैयौंसूत्रहरू अझ कायमै छन् । यसमा शङ्का छैन थारूहरू सोझा, सरल, इमान्दार रउदार हुन्छन् तर जुन हिसाबले केही नया थारू नेताहरूले अहिले कुरा गरिरहेकाछन् त्यसमा सङ्कीर्णता त छादैछ कतै न कतै तिनका जातीय चरित्रविपरीतईष्र्याभाव प्रतिविम्बित भइरहेको छ । तराईमा तिनले आˆना अस्तित्ववाहेक अरूकसैको अस्तित्व स्वीकारिरहेको प्रतीत हुदैन । अझ अहिले अचानक तिनमामुसलमान, दलितहरू प्रति प्रेम जागेको देखिन्छ । एउटा कुरा के प्रष्ट छ भनेतराई अथवा मधेसमा थारूहरू एक जातिको रूपमा अवश्य छन् तर मधेसीभन्नेवित्तिकै त्यहा कुनै एउटा जातिको अर्थमात्र लाग्दैन । यो बेग्लै कुराहो मधेसमा पनि मुलुकमा भएसरह जातीय भेदभावको प्रश्न छ । यो हजारौं वर्षकोहाम्रा पुर्खाहरूको समवेत दुर्वलताको अवशेष हो तथापि स्वार्थीराजनीतिज्ञहरूले सोचे झैं र केही दयाका पात्र थारू नेताले भने झैं मधेसीकोअर्थ मुसलमानहरूलाई अलग्गै राखेर हिन्दुमात्र हुनसक्दैन । मधेसमा उठेकोजनआन्दोलनमा सहादत दिनेहरूको नाम र सूची हेर्यौं भने स्पष्ट हुन्छ, त्यहाजातपातको आधारमा आन्दोलन भएको थिएन । कमसे कम आम मधेसीको यो सोचाइ त पक्कैथिएन र हैन पनि । हो केही मधेसी नेताहरूमा अझ दुर्वलता देखिएको छ । कोठामाबसेर प्रवुद्ध मधेसीहरूसमेत कुन पार्टीमा व्राहृमणको तथा कुनमा यादवकोवर्चस्व छ भनी कुरा गर्नुपर्ने परिस्थिति उत्पन्न हुनु दुर्भाग्यपूर्ण कुराहो । तर एउटा कुरा निश्चित छ आजसम्म मधेसीहरूले कहिले पनि थारूहरूलाईआफूभन्दा टाढा राखेर हेरेका छैनन् नत मधेसी नेताहरूले नै कहिल्यै थारूहरूकोविरोध गरेका छन् । यो कुरा थारूहरूलाई थाहा छ । अहिले मधेसीहरूको धुआधारविरोध गर्ने महेश चौधरीले स्वयम् भनेका छन्, "यी आदिवासी र मधेसी समुदायबीचभिन्नता रहे तापनि यिनीहरूबीचको लामो समयदेखिको बसोबास र सहकार्यले गर्दाएकआपसमा चाहे भाषिक दृष्टिकोणले होस् अथवा सामाजिक धार्मिक एवम् सांस्कृतिकक्षेत्रमा एकअर्कासाग नजिकको सम्बन्ध स्थापित रहेको पाइन्छ," -हेर्नुस्, कस्तो सङ्घीय संरचना, महेश चौधरी थारू संस्कृति, २०६४ असोज, अङ्क २१) ।
जहासम्म मधेसको अस्तित्वको कुरा छ मध्य देशको अर्थ कदापिमध्यप्रदेश हुनसक्दैन । भारतको सन्दर्भमा भनिएको मध्य देश अथवामध्यप्रदेशलाई नेपालको मध्यदेशसाग गास्नु कुतर्क मात्र होइन कुसोच रकुटिलता अथवा अज्ञानतामात्र हुनसक्छ । यहासम्म कि भारतबाट आएका केहीमधेसीहरूसाग मध्यप्रदेशसाग कुनै साइनो छैन । वास्तवमा विशाल भारत नेपालमाफैलिएका विशाल मैथिली-भोजपुरी भाषी क्षेत्रका मध्यमा पर्ने भागलाई मधेसीभनिएको हो । "विहारमा चम्पारण तथा सारन जिल्लालाई गण्डक नदीले पृथक गर्दछ ।चम्पारण यथार्थमा प्राचीनमा प्राचीन मिथिलाकै एक भाग हो । .... चम्पारणकोबोलीलाई मधेसी -मध्यदेशीय) भनिन्छ । तिरहुतको मैथिली तथा गोरखपुरकोभोजपुरीको मध्य बोली हुनुका कारण नै यसको नाम मधेसी परेको हो ।" -विमलेशकान्ति वर्मा, हिन्दी और उसकी उपभाषाए, प्रकाशन विभाग सूचना औरप्रकाशन मन्त्रालय, भारत १९९५) मधेसी यसै भूमिका भूमिपुत्र हुन भन्नेप्रमाण त सेनवंशी राजाहरूले मधेसी भाषालाई दिएको प्रोत्साहनबाट बुझ्नसकिन्छ । पृथ्वीनारायण शाहको आक्रमणपछि स्थानीय भाषा, संस्कृतिमाथि पनिआक्रमण हुदै गयो जसको प्रमाण रणबहादुर शाहले अभिमान सिंहलाई लेखेको पत्रबाटपाउनसकिन्छ । "स्वस्ती श्री..... आगे बक्सी अभिमान सिंह बस्न्यातको.....उप्रान्त अघि अघि लेख्या बेहोराबाट नलेखी क्या अर्थले मीथिल भाषामालेख्याको हो -त्यताका अर्थलाई मधेश्यामा लेख्या पनि हजुर्मा आउन्या पत्रजति हो तति आˆनै भाषा गरी नागरीमा लेखन्या गर्नु । -भाषा र साहित्यमासेनहरूको भूमिका, डा. विष्णुप्रसाद घिमिरे, अभिलेख २०५० बाट)
अर्थ स्पष्ट छ पक्कै रणबहादुर शाहले मध्यप्रदेशलाई 'मधेश्या' ठानेर पत्र लेखेका होइनन् । वास्तवमा मधेस र तराई विवादको विषयनै होइन । मधेसीहरूले तराई काङ्ग्रेस नै खडा गरी २०१५ सालमा निर्वाचन लडेकाहुन् । गोइत र ज्वाला सिंहले पनि आˆना विद्रोही दलका नाम अगाडि तराईलेखेका छन् । तर जसरी मधेसीका नाममा यहााका शासकहरूले मधेसीहरूकोअस्मितामाथि प्रश्न उठाएका छन् लगभग त्यही शैलीमा र कता कता प्रायोजितरूपमा प्रश्नचिन्ह उठाउने काम केही वाटा विराएका थारू नेताहरूले पनि गरेकाछन् । स्वयम् थारूहरू पनि पक्का मधेसी हुन् । अरू समथल भाग मधेस नभएपहाडसाग जोडिएका भाग भित्री मधेस कसरी हुनसक्छ ? अरू समस्त भाग तराई हुनेअनि केही भाग मात्र भित्री मधेस हुने यो भन्दा हास्यास्पद केही हुन सक्दैन ।एउटा उदाहरण हेरौं, "ये.... हो... हारे यागे लागलथारू चले पिछे दनुवार
हारे पछिला फहुदा हो रामा, रजाके सवार... पछिला ये.. हेहो... हारे चढवै पर्वत हो, हेर्नै मधेश
यावे नाही छाड्वौं चितवन देश... यावेनही।
-लक्ष्मण प्रसाद चौधरी, दोलखा नेपाल, हमर सनेस, खोजमूलकथारू साहित्यिक वाषिर्क असोज २०६० ) ।
यस मार्मिक झुमरमा थारू जनजीवनको मर्मस्पर्शी विवरण तछनै साथै मधेसको चर्चा पनि छ । वास्तवमा मधेसीहरूले मधेस शब्द आफैंलेरोजेका पनि होइनन् । अपमान र उपेक्षाका वावजुद आˆनो परिचय, पहिचान रआत्मसम्मान खोज्ने क्रममा यसलाई आत्मसात गर्नुपर्ने तिनको बाध्यता हुन आयो । "काठमाडौंका वासिन्दाहरूका लागि नेपाली संस्कृति ६ प्रकारका छन् ः तीनआन्तरिक र तीन वाहिरिया । नेपाल खाल्डोको परिभाषा अनुसार नेवारहरू ये-मी, ये-ले र खोपे सीमित क्षेत्र भित्र र खे -पर्वते) से -भोटे) मस्र्या -मधेसे)व्यापक क्षेत्रमा पर्दछन् ' -डा. हर्क गुरुङ, नेपाल अधिराज्यको बनोट ) ।मधेस र मधेसीको हजारौं वर्षको सभ्यता छ । यसमा थारूहरू छन् र महìवपूर्णरूपमा छन् । उनीहरू पनि शोषण, उत्पीडन र उपेक्षाका शिकार भएका छन् तरउनीहरू चाहन्छन् के ? शोषण कोबाट भयो ? के मधेसीहरूको शासनबाट उनीहरूउत्पीडित भएका हुन् ? दुई चार जना ठूला ठालू के थारूहरूमा पनि छैन ? मधेस रतराई, मधेसी र थारूको विवाद नै गलत छ । आम मधेसीहरू अझ न्याय, समानता रअवसरबाट वञ्चित छन् । थारूहरूकेा अवस्था पनि यसबाट पृथक छैन । अझमधेसीहरूबारे थारूहरूले समेत प्रश्न उठाएकोले मधेसीहरूको कष्ट र आत्मवेदनाबढेकै छ । तर मधेसीहरूलाई विजातीय ठान्नेहरूले बिर्से कि यो भूमिमामधेसीहरूको गौरवमय इतिहास छ । मैथिल, सभ्यताको प्राचीनतामाथि कसले प्रश्नउठाउन सक्छ ? अझ समय छ सोझा थारूहरू विकृत र भ्रमपूर्ण विचार बोकेकाथारूहरूसाग सावधान हुनुपर्छ । मधेसीहरू शासकीय निरंकुशता तथा थारूहरूकाउदासीनताका वावजुद सङ्घर्ष, आन्दोलन र सहादतबाट धेरै अगाडि बढिसहेका छन् ।देशका चिन्तक, बुद्धिजीवी, शासकहरूले पनि देश जोगाउन बडो सुझबुझ संयम रइमान्दारीपूर्वक सोचेर अघि बढ्नुपर्छ । मधेसीलाई विदेशी बनाउने चालले देशकोस्वास्थ्यको लागि हितकर हुने छैन ।